आज:  | Tue, 21, Apr, 2026

४६ करोड ठगी गरेकाे आराेपमा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

Avatar photo दिशा निर्देश १९ आश्विन २०७८, मंगलवार ०७:१६ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् ।

सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत र्फममा लगानी गरेको आरोप पनि छ ।


सम्बन्धित खबरहरु