आज:  | Tue, 21, Apr, 2026

नयाँ पार्टी दर्ता गराएकाे भाेलिपल्ट माधव नेपालले भेटे प्रधानमन्त्री देउवा र प्रचण्ड

Avatar photo दिशा निर्देश ३ भाद्र २०७८, बिहीबार ११:२० मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

पूर्व प्रधानमन्त्री नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेको भोलिपल्ट तीन नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।


सम्बन्धित खबरहरु