आज:  | Tue, 21, Apr, 2026

सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल

Avatar photo दिशा निर्देश १३ चैत्र २०८२, शुक्रबार १९:१५ मा प्रकाशित (३ हफ्ता अघि)

वीरगञ्ज ।  सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ ।

आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता बनाइएको हो ।


सम्बन्धित खबरहरु