आज:  | Tue, 21, Apr, 2026

पर्सामा ४१ प्रतिशत मतदान, पर्सा–४ मा सबैभन्दा बढी सहभागिता

Avatar photo दिशा निर्देश २१ फाल्गुन २०८२, बिहीबार १५:०८ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज।  दिउँसो २ बजे सम्म पर्सा जिल्लामा ४१.२३ प्रतिशत मत खसेको छ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको ताजा विवरण अनुसार अहिलेसम्म जिल्लाभर १ लाख ५५ हजार ५१ जनाले मतदान गरेका छन्, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो।

निर्वाचन क्षेत्र अनुसार सबैभन्दा बढी पर्सा–४ मा ४२ हजार ५५३ जनाले मतदान गरेका छन् भने पर्सा–२ मा ४१ हजार ९०३, पर्सा–१ मा ३८ हजार १७५ र पर्सा–३ मा ३२ हजार ४२० जनाले मतदान गरेका छन्।


सम्बन्धित खबरहरु