आज:  | Tue, 21, Apr, 2026

सभापति थापा मतदानपछि सर्लाही पुगेर मतदान केन्द्रको अनुगमन

Avatar photo दिशा निर्देश २१ फाल्गुन २०८२, बिहीबार १४:४८ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगन थापा ले काठमाडौंमा मतदान गरी सर्लाही पुगेका छन्। सभापति थापा यस पटक सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन्।

सर्लाही-४ क्षेत्रबाट थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंह बीचमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

थापाको सचिवालयका अनुसार सभापति थापा सर्लाही पुगेर विभिन्न मतदान केन्द्रहरूको निरीक्षणमा पनि सक्रिय रहेका छन्।


सम्बन्धित खबरहरु