आज:  | Tue, 21, Apr, 2026

नबिन कार्कीको अध्यक्षतामा वीरगञ्ज कन्सलटेन्सी एसोसिएसन नेपाल (बिक्यान) गठन

Avatar photo दिशा निर्देश २९ माघ २०८२, बुधबार २३:२८ मा प्रकाशित (२ महिना अघि)

वीरगञ्ज। वीरगञ्जमा आज वीरगञ्ज कन्सलटेन्सी एसोसिएसन नेपाल (बिक्यान) को कार्यसमिति गठन गरिएको छ ।

एडुकाया कन्सलटेन्सीका सहायक प्रमुख नबिन कार्कीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रमेश यादव र गरिमा पाण्डे, सचिवमा बिनय कुमार गिरी, सहसचिवमा सोनु पटेल (अमन), कोषाध्यक्षमा एमडी रहिश आलम चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सचिन सर्राफ, अनिकेत साह, राहुल वर्णवाल, प्रेम पटेल, मन्तोश प्रसाद साह सर्वसंवत चयन भएका हुन् ।

संगठनको सल्लाहकारमा आलोक चौरसिया र गणेश थापालाई चयन गरिएको छ ।


सम्बन्धित खबरहरु