आज:  | Tue, 21, Apr, 2026

राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

Avatar photo दिशा निर्देश १५ माघ २०८२, बुधबार १२:४५ मा प्रकाशित (२ महिना अघि)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । बुधबार बिहान १०ः३० बजे राष्ट्रपतिलाई भेट्न पुगेकी प्रधानमन्त्री कार्की ११ बजे त्यहाँबाट बाहिरिएकी हुन् ।

निर्वाचनसम्बन्धी विषयमा कुराकानी भएको भनिए पनि औपचारिक रुपमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको सचिवालयले केही बताएको छैन ।


सम्बन्धित खबरहरु