आज:  | Tue, 21, Apr, 2026

सुनको मूल्यमा गिरावट

Avatar photo दिशा निर्देश ९ मंसिर २०८२, सोमबार १३:२८ मा प्रकाशित (४ महिना अघि)

सोमबार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतिप्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ९०० रुपैयाँले घट्दै २ लाख ४२ हजार ७०० रुपैयाँमा झरेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घट्दै ३ हजार १५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित खबरहरु