आज:  | Tue, 21, Apr, 2026

सरकारको प्रवक्ता तोकिए सञ्चारमन्त्री खरेल

Avatar photo दिशा निर्देश ९ आश्विन २०८२, बिहीबार १९:१८ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आफ्नो प्रवक्ता तोकेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खरेललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खरेलले यो निर्णयबारे जानकारी दिँदै भने, “नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको छ।”


सम्बन्धित खबरहरु