आज:  | Tue, 21, Apr, 2026

स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस

Avatar photo दिशा निर्देश ५ आश्विन २०८२, आईतवार २०:१९ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।


सम्बन्धित खबरहरु