आज:  | Tue, 21, Apr, 2026

सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

Avatar photo दिशा निर्देश ५ आश्विन २०८२, आईतवार २०:१५ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।

उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।


सम्बन्धित खबरहरु