आज:  | Wed, 22, Apr, 2026

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

Avatar photo दिशा निर्देश ५ आश्विन २०८२, आईतवार १५:३५ मा प्रकाशित (७ महिना अघि)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ संशोधन सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आइतबार जारी विज्ञप्तिअनुसार सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयकलाई संविधानबमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।


सम्बन्धित खबरहरु