आज:  | Tue, 21, Apr, 2026

सुनको भाउ आज ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो

Avatar photo दिशा निर्देश २ भाद्र २०८२, सोमबार १४:४८ मा प्रकाशित (८ महिना अघि)

काठमाडौँ । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर १ लाख ९६ हजार ३०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको अनुसार हिजो सुनको भाउ तोलाको १ लाख ९५ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलाको २ हजार ३१० रुपैयाँ रहेको थियो।


सम्बन्धित खबरहरु