आज:  | Tue, 21, Apr, 2026

सुनको मूल्य घट्यो, चाँदी महँगो

Avatar photo दिशा निर्देश १६ श्रावण २०८२, बिहीबार ११:३६ मा प्रकाशित (८ महिना अघि)

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार  भइरहेको छ । हिजो सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको कारोबार प्रतितोला २ हजार २७० रुपैयाँमा भइरहेको छ ।


सम्बन्धित खबरहरु