आज:  | Tue, 21, Apr, 2026

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

Avatar photo दिशा निर्देश १६ बैशाख २०८२, मंगलवार ११:५६ मा प्रकाशित (११ महिना अघि)

आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलामा एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


सम्बन्धित खबरहरु