नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।
निगमका अनुसार अब काठमाडौंमा पेट्रोदलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १५१ रुपैयाँ पर्नेछ।