आज:  | Tue, 21, Apr, 2026

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो

Avatar photo दिशा निर्देश ६ मंसिर २०८१, बिहीबार १२:०८ मा प्रकाशित (१ साल अघि)

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खबरहरु