आज:  | Tue, 21, Apr, 2026

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

Avatar photo दिशा निर्देश ३१ श्रावण २०८१, बिहीबार २०:३३ मा प्रकाशित (१ साल अघि)

वीरगन्ज ३१ साउन : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।


सम्बन्धित खबरहरु