आज:  | Thu, 10, Jul, 2025

तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

Avatar photo दिशा निर्देश २२ श्रावण २०८१, मंगलवार ११:०५ मा प्रकाशित (११ महिना अघि)
Share

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४७ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७८५ रुपैयाँ कायम भएको थियो ।


सम्बन्धित खबरहरु