आज:  | Tue, 21, Apr, 2026

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

Avatar photo दिशा निर्देश ३० भाद्र २०७९, बिहीबार ११:२० मा प्रकाशित (३ साल अघि)

काठमाण्डौ  सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यो भाउ हिजोको भन्दा तीन सय रुपैयाँले सस्तो हो । आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित खबरहरु