आज:  | Tue, 21, Apr, 2026

भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित (नामावली सहित)

Avatar photo दिशा निर्देश १६ असार २०७९, बिहीबार ०७:५६ मा प्रकाशित (३ साल अघि)

काठमाण्डाै – गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ ।

लोकसेवा आयोगले लिएको लिखत परीमा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये ६६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ ।

लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो ।

लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोटको निर्णय गरेको हो ।


सम्बन्धित खबरहरु