आज:  | Tue, 21, Apr, 2026

मधेसका सांसदले बाँड्न पाउने भए २ अर्ब ३५ करोड

Avatar photo दिशा निर्देश २ असार २०७९, बिहीबार १०:२९ मा प्रकाशित (३ साल अघि)

मधेस प्रदेश सरकारले १ अर्ब बढी रकम सांसदका लागि विनियोजन गरेको छ ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेश गर्दै सांसद विकास खर्चका लागि झन्डै साढे २ अर्ब रकम छुट्याएका हुन् ।

‘प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरेको छु’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

प्रदेश १ ले भने सांसद कोषका लागि ९० करोड विनियोजन गरेको छ ।


सम्बन्धित खबरहरु