आज:  | Tue, 21, Apr, 2026

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव

Avatar photo दिशा निर्देश १९ जेष्ठ २०७९, बिहीबार १४:५८ मा प्रकाशित (३ साल अघि)

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीतिको लागि राय, सुझाव माग गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा आफ्ना राय सुझाव इमेल monetarypolicy@nrb.org.np  मा पठाउन आग्रह गरेको हो । राष्ट्र बैंकले आउँदो असारको अन्तिम हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिको निर्माण हुने बताइसक्नुभएको छ ।


सम्बन्धित खबरहरु