आज:  | Tue, 21, Apr, 2026

डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

Avatar photo दिशा निर्देश १९ फाल्गुन २०७८, बिहीबार ०९:२० मा प्रकाशित (४ साल अघि)

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८३ पैसा र विक्रीदर १२१ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६४ पैसा कायम छ ।

डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति रु

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरः

 


सम्बन्धित खबरहरु