आज:  | Tue, 21, Apr, 2026

आजको विदेशी मुद्राको विनिमयदर

Avatar photo दिशा निर्देश १६ फाल्गुन २०७८, सोमबार ०७:५५ मा प्रकाशित (४ साल अघि)

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १७ पैसा र विक्रीदर १२० रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३६ रुपैयाँ १० पैसा छ ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ११ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरः


सम्बन्धित खबरहरु