आज:  | Tue, 21, Apr, 2026

आज कुन देशको मुद्राको विनिमयदर कति ?

Avatar photo दिशा निर्देश २५ माघ २०७८, मंगलवार ०८:३५ मा प्रकाशित (४ साल अघि)

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ १७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९७ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


सम्बन्धित खबरहरु