आज:  | Tue, 21, Apr, 2026

आजको विदेशी मुद्राको विनिमयदर

Avatar photo दिशा निर्देश २४ माघ २०७८, सोमबार ०८:५६ मा प्रकाशित (४ साल अघि)

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६२ रुपैयाँ १२ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्रीदर १० रुपैयाँ ४० पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्य देशको मुद्राको विनिमयदर यस्तो छः


सम्बन्धित खबरहरु