आज:  | Tue, 21, Apr, 2026

पर्यटनमन्त्री प्रेम आलेमा कोरोना संक्रमण पुष्टि

Avatar photo दिशा निर्देश ३ माघ २०७८, सोमबार १२:०९ मा प्रकाशित (४ साल अघि)

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो ।

उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ ।

दुबै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए ।


सम्बन्धित खबरहरु