आज:  | Tue, 21, Apr, 2026

एकीकृत समाजवादीले पायाे स्वास्थ्य मन्त्रालय, कांग्रेसले कानून राख्ने

Avatar photo दिशा निर्देश २१ आश्विन २०७८, बिहीबार १९:३१ मा प्रकाशित (४ साल अघि)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएको छ । आफ्नो दलले पाएको मन्त्रालयप्रति समाजवादीका नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य दिने भएको हो ।

अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ ।

 


सम्बन्धित खबरहरु