आज:  | Tue, 21, Apr, 2026

असाेज १५ मा एमालेकाे विधान महाधिवेशन, ५ हजार नेता कार्यकर्ता सहभागी हुने

Avatar photo दिशा निर्देश १० आश्विन २०७८, आईतवार १८:०६ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – नेकपा एमालेको विधान महाधिवेशनमा करिव ५ हजार नेता कार्यकर्ता सहभागी हुने भएका छन् ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनको उद्घाटन १५ असोजमा ललितपुर, गोदाबरीको सनराइज हलमा हुनेछ ।

महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदालाई केन्द्रीय कमिटी बैठकले आइतबार पास गरेको छ ।


सम्बन्धित खबरहरु