आज:  | Tue, 21, Apr, 2026

कांग्रेसका महामन्त्री खड्कालाई कोरोना संक्रमण

Avatar photo दिशा निर्देश १० आश्विन २०७८, आईतवार १७:४६ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।

आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूलाई कोरोना पोजिटिभ देखाएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनलाई शुक्रबारदेखि ज्वरो, खोकी लगायतको स्वास्थ्य समस्या देखिएको थियो । ‘धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो,’ खड्काले ट्वीट गर्दै भनेका छन् ।

 


सम्बन्धित खबरहरु