आज:  | Tue, 21, Apr, 2026

एकै परिवारका ६ जनाको हत्या

Avatar photo दिशा निर्देश २१ भाद्र २०७८, सोमबार १२:३८ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए ।

‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदैछु ।’


सम्बन्धित खबरहरु