आज:  | Tue, 21, Apr, 2026

कुलमान विरुद्धकाे रिट प्रधानन्यायाधीश राणाकाे इजलासमा

Avatar photo दिशा निर्देश २० भाद्र २०७८, आईतवार ११:३२ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट सुनुवाइका लागि पेशी
तोकिएको छ ।

निर्वतमान प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङविरुद्ध दायर गरेको रिटमा सुनुवाइका लागि आज प्रधानन्यायाधीश
चोलेन्द्र शमशेर राणाको इजलासमा परेको हो ।

आफूलाई बिनाकारण हटाएको भन्दै शाक्यले कुलमानविरुद्ध साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

 


सम्बन्धित खबरहरु