आज:  | Tue, 21, Apr, 2026

घट्याे सुनकाे मूल्य

Avatar photo दिशा निर्देश १७ भाद्र २०७८, बिहीबार ११:२१ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – बिहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको मूल्य भने १० रुपैयाँले महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै, यता चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत बुधबार बजारमा चाँदी तोलामा १० रुपैयाँले नै सस्तिँदै एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित खबरहरु