आज:  | Tue, 21, Apr, 2026

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलसँग वेष्ट ह्याम पराजित

Avatar photo दिशा निर्देश १३ भाद्र २०७८, आईतवार ०९:१२ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ ।

गएराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ३-१ गाेल अन्तरले पराजित गरेको हो । लिभरपुलका लागि मोहम्मद सालेहले खेलको ५७ औँ र ६८ औँ मिनेटमा एक/एक गोल गरे भने जर्जेजियो वाइनाल्डमले ८४ औँ मिनेटमा गोल गरे ।

योसँगै लिभरपुलले वेष्टह्यामसँगको खेलमा ३–१ गोल अन्तरले जित निकाल्यो । जितपछि तेस्रो स्थानमा उक्लिएको लिभरपुलको २१ खेलबाट ४० अंक भएको छ । वेष्टह्याम भने २१ खेलमा ३५ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।


सम्बन्धित खबरहरु