आज:  | Tue, 21, Apr, 2026

करिना कपुर दोस्रो पटक बनिन् आमा

दिशा निर्देश १० फाल्गुन २०७७, सोमबार ०६:२७ मा प्रकाशित (५ साल अघि)

करिना कपुर एकपटक पुनः आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेको देखिएका छन् ।


सम्बन्धित खबरहरु