आज:  | Tue, 21, Apr, 2026

स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’मा अल्झिए पल

दिशा निर्देश १० फाल्गुन २०७७, सोमबार ०६:१९ मा प्रकाशित (५ साल अघि)

काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री  स्वस्तिमा खड्काको अभिनय रहेको म्युजिक भिडियो ‘ज्यानमारा मुस्कान’ सार्वजनिक भएको छ । गायक शनि विश्वकर्मा र गायिका समीक्षा अधिकारीको रहेको गीतमा दुर्लभ केसीको शब्द तथा आशिष अविरलको संगीत छ ।

भिडियोको निर्देशक गम्भीर विष्टले गरेका हुन् । जसमा सुवोल थापाको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ ।


सम्बन्धित खबरहरु