आज:  | Fri, 24, Apr, 2026

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

Avatar photo दिशा निर्देश २४ भाद्र २०८२, मंगलवार १५:०० मा प्रकाशित (७ महिना अघि)

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको हो।


सम्बन्धित खबरहरु