आज:  | Fri, 24, Apr, 2026

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

Avatar photo दिशा निर्देश २४ भाद्र २०८२, मंगलवार १३:४० मा प्रकाशित (७ महिना अघि)

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।


सम्बन्धित खबरहरु