आज:  | Fri, 24, Apr, 2026

मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन

Avatar photo दिशा निर्देश २४ भाद्र २०८२, मंगलवार १३:०९ मा प्रकाशित (७ महिना अघि)

 जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

सिंह वर्तमान सत्ता गठबन्धनको समर्थनमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।

जेनजी पुस्ताको आन्दोलनमा दमन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दलका नेताहरु आलोचित छन् ।

सम्बन्धित खबरहरु