आज:  | Thu, 23, Apr, 2026

आज अर्थ समितिको बैठक बस्दै

Avatar photo दिशा निर्देश २५ कार्तिक २०८१, आईतवार ०९:०२ मा प्रकाशित (१ साल अघि)

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको अर्थ समितिकौ कक्षमा बस्नेछ ।

बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


सम्बन्धित खबरहरु