आज:  | Sun, 26, Jun, 2022

भरतपुर अपडेट : रेनुको अग्रता कायमै, पछि परे विजय

दिशा निर्देश ३ जेष्ठ २०७९, मंगलवार १५:५१ मा प्रकाशित (१ महिना अघि)

भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । मंगलबार दिउँसो ३ बजेको अध्यावधिक विवरणअनुसार १९ हजार ६८४ माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रेनु दाहालले २१३ मतले अग्रता बनाएकी छन् ।

उनले ६६३६ मत ल्याउँदा एमालेका विजय सुवेदीले ६४२३ मत प्राप्त गरे । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२३७ मत प्राप्त गरेका छन् ।


सम्बन्धित खबरहरु