जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२३ को मत गणना सकिएको छ । जसमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । नेकपा एमाले बिजयी वडा अध्यक्ष उमेदवार मुस्तकिम अन्सारी: ७८२ ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिस्पर्दी
लाेकतान्त्रिक समाजवादी पार्टीका वडा अध्यक्ष उमेदवार अस्लम देवान : ४८९ मत ल्याएका छन
नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार ताहिर मियाँ हुसेन : १०३
वडा नं.२३मा जम्मा १३९० मत खसेको थियो । ![]()
