आज:  | Fri, 24, Apr, 2026

बीरगन्ज महानगरपालिका वडा १ मा मनाेज राउत कुर्मीकाे लोकप्रियता बढदै

Avatar photo दिशा निर्देश २४ बैशाख २०७९, शनिबार १३:०१ मा प्रकाशित (३ साल अघि)

स्थानीय तहको चुनाव नजिकिदै जादा बिरगंज महानगरपालिका वडा नं.१ का समाजसेवी तथा युवा नेता मनाेज राउत कुर्मीकाे मनाेज राउत कुर्मी जनता माझ लोकप्रिय बन्दै गएका छन् ।
कुर्मीले चुनाव नजिकिएसँगै चुनावी घरदैलोलाई तिब्र बनाएका छन् । घरदैलोको क्रममा उनको पक्षमा जनलहर बढ्दो छ ।

बिगत लामाे समय देखि वडा मा जनताको सेवामा समर्पित हुदै आएका मनाेज राउत कुर्मी आउने बैशाख ३० गते को चुनावको लागि जनता समाजवादी पार्टीकाे तर्फ बाट वडा अध्यक्षका उमेदवारी दिएका छन्।

यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिएको नेता कुर्मीले जानकारी दिए ।

शिक्षित तथा सक्षम एवम् जोश र जाँगरसहितको युवा उम्मेदवार भएकाले कुर्मीले नै जित्नुपर्ने घर दैलाे कार्यक्रममा स्थानीयको प्रतिक्रिया छ ।


सम्बन्धित खबरहरु