आज:  | Fri, 01, May, 2026

विराटनगरले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै

Avatar photo दिशा निर्देश ९ मंसिर २०८२, सोमबार १२:१३ मा प्रकाशित (५ महिना अघि)

नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबारको पहिलो खेलमा विराटनगरले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दैछ ।

विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको हो ।

अहिले विराटनगरले ताजा अवस्थामा ७ ओभरको सामना गर्दा २  विकेटको क्षतिमा ४४ रन जोडेको छ ।


सम्बन्धित खबरहरु