आज:  | Sun, 03, May, 2026

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा चढ्यो नागरिकता विधेयक

Avatar photo दिशा निर्देश २८ असार २०७९, मंगलवार १५:०४ मा प्रकाशित (३ साल अघि)

२८ असार, काठमाडौं । प्रतिनिधि सभाको बुधबबार बस्‍ने बैठकमा नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ ।

बुधबार बिहान ११ बजे बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता ९पहिलो संशोधन०२०७९ पेश गर्ने उल्लेख छ ।


सम्बन्धित खबरहरु