आज:  | Sun, 03, May, 2026

यौन हिंसासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

Avatar photo दिशा निर्देश २७ असार २०७९, सोमबार १८:१६ मा प्रकाशित (३ साल अघि)

काठमाण्डौ – प्रतिनिधि सभाको आज सोमवार बसेको दोस्रो बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ु पारित गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला० ले राष्ट्रिय सभाको सन्देशसहितको विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भयो ।

यो विधेयकमाथि बैठकमा छलफल भइ उठेका प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो ।


सम्बन्धित खबरहरु