आज:  | Fri, 01, May, 2026

वसन्त चौधरीलाई हृदयघात

Avatar photo दिशा निर्देश ८ आश्विन २०७८, शुक्रबार १७:३१ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै –  नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष बसन्त चौधरीलाई हृदयघात भएको छ ।

हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।


सम्बन्धित खबरहरु