आज:  | Mon, 27, Apr, 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

Avatar photo दिशा निर्देश ९ आश्विन २०८२, बिहीबार १७:३८ मा प्रकाशित (७ महिना अघि)

 काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो ।


सम्बन्धित खबरहरु