आज:  | Sun, 26, Apr, 2026

चीन भ्रमणकै क्रममा प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

Avatar photo दिशा निर्देश १५ भाद्र २०८२, आईतवार १९:१६ मा प्रकाशित (७ महिना अघि)

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार दिउँसो तियान्जिनमा भेटवार्ता भएको छ।

भेटपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई ‘गहिरो र विशेष’ भनेका छन्।

‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले उल्लेख गरेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो।’


सम्बन्धित खबरहरु